झापाका सडक अफ्रिकन ब्यूटीको गालाजस्तो बन्ने

विर्तामोड । झापा क्षेत्र नं. १ का वामपन्थी उम्मेदवार राम कार्कीले झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउने चुनावी नारा अघि सारेका छन् । उनले कांग्रेसका प्रतिद्वन्द्वी विश्वप्रकाशबारे ती भाइले गाउँमा घुमेर के गर्ने ? भनेर खिसी पनि गरे । वाम गठबन्धनका उम्मेदवार कार्कीको चुनावी प्रचारशैली देखेर झापालीहरु नयाँ हाम जायगा (जोक्स मास्र्टस) को उदय भएको … Continue reading झापाका सडक अफ्रिकन ब्यूटीको गालाजस्तो बन्ने